नेपाल बैंकको सञ्चालक समितिमा अर्थ मन्त्रालयका प्रतिनिधि फेरिए, भट्टराईको ठाउँमा लम्साल

2 weeks ago 41

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल बैंकको सञ्चालक समितिमा सहसचिव अमृत लम्साललाई पठाएका छन्।

मन्त्री वाग्लेले सहसचिव महेश भट्टराईलाई फिर्ता बोलाएर लम्साललाई नेपाल बैंकको सञ्चालक बनाएका हुन्। भट्टराई एक महिनाअघि अर्थ मन्त्रा...

पुरा समाचार पढ्नुहोस