काठमाडौं। नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच शनिबार नयाँ दिल्लीमा द्विपक्षीय उच्चस्तरीय वार्ता भएको छ। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जारी गरेको प्रेस विज्ञप्ति अनुसार उक्त बैठकमा नेपाल र भारतबीचको द्विपक्षी...