काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सीमापार डिजिटल भुक्तानी सेवा, भूकम्पपछिको पुनर्निर्माण आयोजना हस्तान्तरण तथा कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा सहकार्यसम्बन्धी तीन महत्वपूर्ण समझदारी भएका छन् ।नयाँ दिल्लीस्...