काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत महामहिम अब्दुल्ला सइद मुबारक जारवान अल शामसीबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। भेटका क्रममा मन्त्री यादवले वैदेशिक रोजगारीमा जाने नेपाली श्र...