काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस जयशंकरबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । उनीहरूबीच शनिवार साँझ नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको दुवै मन्त्रीले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । भेटवार्त...