काठमाडौं। सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले आज सोमबार हङकङको सामना गर्दै छ। आइतबार भएको पहिलो सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले सहजै हराउँदै नेपालले फाइनलको यात्रा तय गरेको हो। पहिलो सेमिफाइनलमा ओमानले दिएको...