नेपाल राष्ट्र बैंक विधेयक प्रतिनिधिसभामा दर्ता, वित्तीय संरचना सुदृढीकरणको लक्ष्य

2 weeks ago 122
काठमाडौँ । मुलुकको मौद्रिक तथा वित्तीय नीतिगत संरचनालाई समसामयिक बनाउने उद्देश्यसहित नेपाल राष्ट्र बैंकसँग सम्बन्धित तेस्रो संशोधन विधेयक संघीय संसद्मा दर्ता भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेका हुन्। सर...
पुरा समाचार पढ्नुहोस