काठमाडौँ । युरोपेली प्रतिनिधिमण्डलले नेपाल सरकारका सुशासन प्रवर्द्धन, आर्थिक विस्तार र रोजगारी सिर्जना जस्ता प्रमुख प्राथमिकतासँग सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिमण्डलले आफ्न...