न्यूयोर्क। अमेरिकाको ओहायोमा एसोसिएशन अफ नेपाली ओरिजिन(एएनओ) ले एक कार्यक्रमको आयोजना गरी नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेको छ। नेपाली मूलका नागरिकहरुलाई विमानास्थलका प्रस्थान र आगमन कक्षमा विशेष व्यबस्था गरिदिएको भन्दै एएनओले शनिवार ओहायो राज्यमा ब...