नेपालको ग्रामीण अर्थतन्त्र र निर्यातको आधार बन्दै चिया क्षेत्र : सांसद सुहाङ नेम्वाङ

3 weeks ago 46
काठमाडौं । सांसद सुहाङ नेम्वाङले नेपालको चिया क्षेत्र देशको ग्रामीण अर्थतन्त्र, रोजगारी, निर्यात अन्तर्राष्ट्रिय पहिचानसँग गहिरो रूपमा जोडिएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वि.सं.१९२० मा इलामबाट सुरु भएको चिया खेती आज महत्वपूर्...
पुरा समाचार पढ्नुहोस