नेपालको पहिलो सुरुङमार्ग नागढुंगा सुरुङ साउनदेखि सञ्चालनको तयारी, काठमाडौं प्रवेशको यात्रा समय र ढुवानी लागत घट्ने

2 days ago 38

काठमाडौं / नेपालको पहिलो आधुनिक सडक सुरुङ मार्ग नागढुंगा–नौबिसे सुरुङ आगामी साउन महिनादेखि नियमित सञ्चालनमा आउने तयारी अन्तिम चरणमा पुगेको छ। आयोजनाले सुरुङभित्रका प्राविधिक परीक्षण, सुरक्षा प्रणालीको अभ्यास ...

पुरा समाचार पढ्नुहोस