कोशी प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन मौसम विभागको आग्रह

1 hour ago 67

विराटनगर  / देशभर मनसुनको प्रभाव क्रमशः विस्तार भइरहेका बेला कोशी प्रदेश आज सबैभन्दा बढी मौसमीय जोखिमको केन्द्रमा रहने भएको छ। जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशका पहाडी तथा तराईका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भ...

पुरा समाचार पढ्नुहोस