काठमाडाैं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजहरूको न्यूनतम थोक मूल्य निर्धारण गरेको छ। सार्वजनिक मूल्यसूची अनुसार आज नेपाली र भारतीय ठूलो गोलभेँडाको न्यूनतम थोक मूल्य समान ६० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ। यस्तै, लोक...