नेपालको विदेश नीति सन्तुलित र व्यावहारिक हुन्छ, नयाँ सरकार बने पनि नीतिगत निरन्तरता रहन्छ: प्रधानमन्त्री शाह

2 weeks ago 71

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली संघ (इ...

पुरा समाचार पढ्नुहोस