नेपालको वैदेशिक व्यापारमा साढे १४ प्रतिशतभन्दा बढीको वृद्धि, व्यापार घाटा १६ खर्ब नाघ्यो

1 hour ago 25
काठमाडाैं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको कुल वैदेशिक व्यापारमा १४.७८ प्रतिशतको उत्साहजनक वृद्धि देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार समीक्षा अवधिमा देशको कुल वैदेशिक व्यापार २१ खर्ब ७२ अर्ब ६ करोड रुपैया...
पुरा समाचार पढ्नुहोस