चितवनको देवनगरमा ५० हेक्टरको टाइगर सेन्चुरी बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी

1 hour ago 67

चितवन, असार ८ –
कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका सवालमा छलफल गरेकी छन् । रास्वा महाधिवेशनसँगै चितवन पुगेकी मन्त्री चौधरीले भ्रम...

पुरा समाचार पढ्नुहोस