‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ : दिनेश डिसी

1 hour ago 41
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बन्न लागेको नेपाली बायोपिक चलचित्र ‘मदनकृष्ण’ को औपचारिक घोषणा गरिएको छ। चलचित्रको घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यल...
पुरा समाचार पढ्नुहोस