गिग अर्थतन्त्र र राइड-हेलिङले रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्याउन सक्ने

1 hour ago 68
काठमाडौं । नेपाल इकोनोमिक फोरम (एनईएफ) ले ‘गिग अर्थतन्त्र र राइड–हेलिङ : रोजगारी सिर्जनातर्फ’ विषयमा ‘एनईएफ टक’ सम्पन्न गरेको छ । कार्यक्रममा नीति निर्माता, व्यवसायी, अर्थविद् तथा विकास क्षेत्रका प्रतिनिधिहरू सहभागी भई गिग अर्थतन्त्र र राइड–हेलिङ क्ष...
पुरा समाचार पढ्नुहोस