नेपालको हवाई सुरक्षा सुधार सुस्त भयो, नियामक र सेवा प्रदायक निकाय छुट्याउन आवश्यक: ईयू राजदूत लोरेन्जो

2 weeks ago 88
काठमाडौं। नेपालका लागि युरोपेली संघ (ईयू)की राजदू भेरोनिक लोरेन्जोले नेपाल सरकार विभिन्न सुधारका क्षेत्रमा सक्रिय रूपमा अघि बढिरहेको बताएकी छिन्। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काठमाडौँ र नयाँ दिल्लीस्थित ईयू तथा सदस्य राष्ट्रका...
पुरा समाचार पढ्नुहोस