काठमाडौं । नेपालमा सूचना प्रविधि (आईटी) पूर्वाधार क्षेत्रमा लगानी भित्रिने क्रम बढ्न थालेको छ । पछिल्लो समय आईटी सेवा तथा प्रविधिजन्य निर्यातमा वृद्धि हुनुका साथै सरकारले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न थालेपछि निजी क्षेत्रको आकर्षण पनि बढ्दै ग...