काठमाडौँ । विभिन्न समयमा नेपाल प्रवेश गरेका स्थायी परिचय खुल्ने कागजात, पासपोर्ट नरहेका तथा म्याद सकिएको पर्यटक भिसा लिइ गैर कानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिकहरू पक्राउ परेका छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले काठमाडौँक...