नेपालमा पहिलो एआई डाटा सेन्टर घोषणा हुँदै, प्रविधि क्षेत्रमा ऐतिहासिक कदम
3 weeks ago
57
काठमाडौं । नेपालमा डेटा तथा कृत्रिम बुद्धिमत्ता (AI) पूर्वाधार विकासको दिशामा महत्वपूर्ण मानिएको नयाँ पहल सार्वजनिक हुने भएको छ । Bichuten Data Vault Pvt. Ltd. ले “Dawn of a New Era: Powering Nepal’s Data & AI Sovereignty” शीर्षकमा विशेष कार्यक्र...