नेपालमा फिफा विश्वकप २०२६ प्रसारण अधिकार हिमालय स्पोर्ट्स र डीगो एपलाई

3 weeks ago 124
काठमाडौं : एक महिनापछि सुरु हुन लागेको फिफा विश्वकप २०२६ नेपालमा अब हिमालय स्पोर्ट्स टिभी र डीगो (DGO) एपमार्फत एक्सक्लुसिभ रूपमा प्रसारण हुने भएको छ । काठमाडौंमा गत शुक्रबार आयोजित विशेष कार्यक्रममा नेपालका लागि विश्वकप प्रसारण
पुरा समाचार पढ्नुहोस