नेपालमा फोहोर व्यवस्थापन अब डिजिटल बन्दै, लुम्बिनी टेक र अपकोड नेपालबीच रणनीतिक साझेदारी

4 days ago 63
काठमाडौं । नेपालमा दिगो डिजिटल इकोसिस्टम निर्माण गर्ने उद्देश्यसहित लुम्बिनी टेक इनोभेसन सेन्टर र अपकोड नेपालबीच आधुनिक डिजिटल फोहोर व्यवस्थापन प्रणाली विकास तथा कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।यो साझेदारीले नेपालका शहरी क्षेत्रमा...
पुरा समाचार पढ्नुहोस