नेपालमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन सरोकारवालाको जोड

3 weeks ago 299

काठमाडौं । जेन–जी आन्दोलनमार्फत बनेको बलियो सरकारले महिलाको प्रतिनिधित्व बढाएर ५० प्रतिशत पुर्‍याउने पर्ने माग उठेको छ । शुक्रबार सञ्चारिका समूहको आयोजनामा र युएनएफपीएको सहयोगमा ‘लैंगिक समानता प्रवर्धन तथा लैंगिक हिंसा अन्त्यका लागि आगामी रणनीतिक ...

पुरा समाचार पढ्नुहोस