नेपालमै विश्वस्तरीय शिक्षा दिन नीतिगत सुधार गरिन्छ : शिक्षामन्त्री पोखरेल

3 weeks ago 49
काठमाडौं : शिक्षामन्त्री सस्मित पोखरेल र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्ट बीच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्ध, शिक्षा क्षेत्रको सहकार्य तथा...
पुरा समाचार पढ्नुहोस