नेपालले अतिक्रमण गरेको भारतीय भूमि सम्बन्धी तथ्य सार्वजनिक गर्न रास्वपा सांसद तामाङको माग

2 days ago 44
काठमाडौँ । रास्वपा सांसद आशिका तामाङले नेपालले अतिक्रमण गरेको भारतको भूमि सार्वजनिक गर्न माग गरेकी छिन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको’ भन्दै विवादित अभिव्यक्ति...
पुरा समाचार पढ्नुहोस