नेपाली काँग्रेसमा ममता शर्मा केन्द्रीय सदस्यमा मनोनीत, रास्वपा परित्यागपछि पार्टी जिम्मेवारीमा प्रवेश

2 weeks ago 66
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अवधिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेर नेपाली काँग्रेसमा प्रवेश गरेकी ममता शर्मालाई पार्टीले केन्द्रीय तहको जिम्मेवारी प्रदान गरेको छ। नेपाली काँग्रेसका सभापति गगन थापाले शर्मालाई केन्द्रीय कार्यसमिति सदस्...
पुरा समाचार पढ्नुहोस