नेपाली कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

1 week ago 70
रुपन्देही। नेपाली कांग्रेसबाट निर्वाचित गुल्मीका दुई वडाध्यक्षको पद गुमेको छ। मुसिकोट नगरपालिका–२ का वडाध्यक्ष रवीन्द्र केसी र धुर्कोट गाउँपालिका–३ का वडाध्यक्ष पद्मबहादुर विष्ट पदमुक्त भएका हुन्। गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट नि...
पुरा समाचार पढ्नुहोस