नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा खड्का

3 weeks ago 72
धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलले सरस्वती खड्कालाई प्रमुख सचेतकमा मनोनयन गरेको छ। नेपाली कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री कमल बहादुर शाहले दलको विधान, २०७४ को दफा ११ को उपदफा (१) तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (स...
पुरा समाचार पढ्नुहोस