नेपाली कांग्रेसका नेता डम्बर बस्नेतलाई मातृशोक

1 week ago 79
इटहरी : नेपाली काँग्रेस सुनसरीका युवा नेता तथा नेपाल किसान महासङ्घ सुनसरी क्षेत्र नं. २ का अध्यक्ष डम्बर बस्नेत मातृशोकमा परेका छन्। बस्नेतकी ९३ वर्षीया आमा गङ्गामाया बस्नेतको आज बिहान निधन भएको छ। इटहरी–५ निवासी बस्नेतको
पुरा समाचार पढ्नुहोस