काठमाडाैं। नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक कलहले पार्टीलाई विभाजनकै संघारमा पुर्याएको छ, जसका कारण आसन्न १५औँ महाधिवेशनमा समानान्तर गतिविधि हुने जोखिम बढ्दै गएको देखिन्छ। संस्थापन पक्ष आगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने ...