नेपाली चियामाथि भारतीय ‘घेराबन्दी’: १० लाख किलो चिया थन्कियो, उद्योग बन्द हुने संघारमा

2 weeks ago 146
इलाम : नेपाली चिया उद्योग अहिले अस्तित्वकै संकटमा पुगेको छ। भारतीय चिया बोर्डले लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रक्रिया र निर्यातमा गरिएको कडाइका कारण लाखौं किलो नेपाली चिया भारतीय बजारमा अलपत्र परेपछि उद्योगीहरू उद्योग बन्द
पुरा समाचार पढ्नुहोस