नेपाली जनताको लामो संघर्ष, हजारौँ सहिदहरूको बलिदान र समर्पणको ऐतिहासिक उपलब्धि हो : ‘प्रचण्ड’

6 days ago 39
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई नभएको बताएका छन् ।  गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्– ‘नेपालको संविध...
पुरा समाचार पढ्नुहोस