नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

6 days ago 40

काठमाडौँ,जेठ १५-
आज देशभर १९औँ गणतन्त्र दिवस मनाइदै छ । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप स्थापित जननिर्वाचित संविधानसभाको पहिलो बैठकबाट २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सु...

पुरा समाचार पढ्नुहोस