काठमाडौं । काठमाडौं विश्वविद्यालयको सूचना तथा भाषा प्रशोधन अनुसन्धान प्रयोगशाला (ILPRL) ले गुगलको सहयोगमा सञ्चालन गरेको ऐतिहासिक त्रिभाषिक मेसिन अनुवाद (Trilingual Machine Translation – TMT) परियोजना सफलतापूर्वक सम्पन्न गरेको छ । ललितपुरको कुपन्डोलस्...