काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा उल्लेख्य वृद्धि हुनुका साथै चाँदीको मूल्य पनि बढेको छ। महासंघले जनाएअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजा...