काठमाडौं। नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको...