काठमाडौँ । टिकटकमा ‘नेपाली ब्रो’ नामले परिचित ४२ वर्षीय कुमार थापा मगरले आफ्नी ४२ वर्षीया पत्नी ईश्वरी भुजेलको निर्मम हत्या गरेका छन्। तारकेश्वर नगरपालिकास्थित लोलाङ, पैँयुटारमा शुक्रबार राति करिब १०:१० बजे कुमारले ईश्वरीमाथि फलामको रड प्रहार गरेका थ...