काठमाडौं । गणित धेरै विद्यार्थीका लागि चुनौतीपूर्ण विषय मानिन्छ । तर यदि गणितलाई रमाइलो खेलसँग जोड्न सकियो भने सिकाइ थप रोचक बन्न सक्छ । यही सोचबाट नेपाली युवा डेभलपर लीलाधर भट्टले ‘नम्बर ब्रेन’ (Number Brain) नामक मोबाइल गेम विकास गरेका छन्, जसले मा...