काठमाडौं : कम्प्युटर एशोसिएसन नेपाल महासंघ(क्यान महासंघ) ले स्वदेशी सफ्टवेयर उद्योगको विकास, रोजगारी सिर्जना र डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउन सरकारले स्पष्ट सफ्टवेयर खरिद निर्देशिका लागू गर्नुका साथै अनुगमन, मूल्यांकन तथा अनुसन्धान एवं विकासका लागि...