काठमाडौँ । नेपाली सेनाले डोटीस्थित ऐतिहासिक महत्व बोकेको तिखागढीको मर्मत कार्य सम्पन्न गरी स्थानीय तहलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ। सेनाको ५ नम्बर बाहिनीका बाहिनीपति सरोजकुमार अधिकारीले दिपायल-सिलगढी नगरपालिकाका प्रमुख विजय खड्कालाई उक्त संरचन...