नेपालीहरुले निभाए भारतीय सीमावर्ती गलगलिया बजारको भीषण आगलागी
2 weeks ago
104
झापा : पूर्वी नेपालसंग सीमा जोडिएको भारतीय सीमावर्ती गलगलिया बजारमा लागेको भीषण आगलागी नेपालीहरुले सहयोग गरेर निभाएका छन् ।
गएराति ९.३० बजेतिर सीमासंग जोडिएको सीमावर्ती बजार गलगलियामा भीषण आगलागी शुरु भएपछि भागाभाग भएको थियो । माछा,