नेप्से परिसूचक २६ अंकले घट्यो

2 days ago 119
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज २६ दशमलव ७२ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव ७२ अंकले ओरालो लागेर दुई हजार ७५५ दशमलव ३७ मा सिमित भएको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ ...
पुरा समाचार पढ्नुहोस