नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

2 weeks ago 69
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शुन्य दशमलव शुन्य आठ अङ्कले उकालो लागेर दुई हजार सात सय पाँच दशमलव ५३ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्न...
पुरा समाचार पढ्नुहोस