नेप्सेमा लगातार चार दिनको गिरावटपछि झिनो सुधार, ४ अर्ब २९ करोडको सेयर किनबेच

3 weeks ago 39

काठमाडौं। चार कारोबार दिनमा ४६ अंकको गिरावटपछि सेयर बजारमा झिनो सुधार भएको छ। सेयर बजार परिसूचक बुधबार २.५७ अंकले बढेर २७३६.१७ विन्दुमा पुगेको छ।

जीवन बीमा, निर्जीवन बीमा, लगानी, व्यापार र अन्य बाहेकका उपसमूहले नेप्से घटन नदिएका हुन्। ज...

पुरा समाचार पढ्नुहोस