नैकापको एक उद्योगलाई वाणिज्य विभागले तिरायो २ लाख ५ हजार रुपैयाँ जरिवाना

1 hour ago 31

काडमाडौं । आर वि व्रस इन्डस्ट्रिजलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना गराएको छ।

विभागले शुक्रबार तिनथाना नैकापमा रहेको उक्त उद्योगलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गराएको हो।

त्यस्तै, लोलाङमा रहेको एस जि मार...

पुरा समाचार पढ्नुहोस