नौ दिनमै चार ज्यान लिने टिपर आतंक : झापाका सडकमा बढ्दो त्रास, बिर्ताबजारमा बालिकाको मृत्युपछि जनआक्रोशले जल्यो टिपर
1 hour ago
125
झापा : झापाका सडकमा यतिबेला टिपरको आतंक बढ्दो चिन्ताको विषय बनेको छ। नौ दिनको अवधिमा टिपर दुर्घटनाबाट चार जनाले ज्यान गुमाएपछि सर्वसाधारणमा भय, आक्रोश र असुरक्षाको भावना चुलिएको छ। पछिल्लो घटना बिर्तामोडमा १० वर्षीया बालिकाको मृत्युमा