न्यून चापीय क्षेत्रको प्रभावले मौसम बदली, आज यी प्रदेशमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

6 days ago 39
काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङ र हुरी चल्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा ...
पुरा समाचार पढ्नुहोस