पकेट क्षेत्रमा आलुको उत्पादन घट्यो

3 weeks ago 110
म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका-८ मङ्गलेखानीकी बलदेवी छन्त्यालले गत वर्ष दुई मुरी आलु फलेको बारीमा यसपालि मुस्किलले एक मुरी आलु खनिन्। ‘असिनाले हुर्कंदै गरेको अवस्थामा चुटेर आलुको बोटका सबै पात झारिदिएपछि लागेको दाना ठूला हुन र थप दाना फल ला...
पुरा समाचार पढ्नुहोस